मोडेल क्याम्पसका संस्थापक बुढाथोकीको निधन

दमकस्थित मोडल कलेज तथा मदरल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलका संस्थापक  कुमार बुढाथोकीको निधन भएको छ । लामोसमयदेखि पेट सम्बन्धी अस्वस्थ्य रहि उपचाररत बुढाथोकीको हिजो बेलुकी ९ वजे  अल्पायुमा नै निधन भएको हो । ५३ बर्षिय बुढाथोकीको एक श्रीमती र छोरी छन् ।उनको पार्थिव शरीर आज विहान ११ वजे  कन्काइ नदीमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ … Continue reading मोडेल क्याम्पसका संस्थापक बुढाथोकीको निधन